Events & Programs
Fun has a positive effect on motivation levels
Learning & Fun
Fun has a positive effect on motivation levels
Science & Technology
Fun has a positive effect on motivation levels
हाम्रो बारेमा
बागमती प्रदेश मकवानपुर जिल्ला इन्द्रसरोवर गांउपालिका वडा नम्बर ०४ फाखेलचौर स्थित श्री कालिका माध्यमिक विद्यालयको स्थापना बि स २०१७ सालमा भई २०५६ साल सम्म कक्षा १ देखि कक्षा ५ सम्मको शिक्षा दिई प्राथमिक विद्यालय २०५७, २०५८, २०५९ बाट क्रमश : कक्षा ६, ७, र ८ सम्मको स्तर बृद्दि गर्दै निम्न माध्यामिक विद्यालय, २०७४, २०७५ बाट क्रमश : ९ र १० को अनुमति प्राप्त गरि माध्यमिक विद्यालायको रुपमा र शै.सत्र २०७६, २०७७, २०७८, २०७९ बाट इन्द्रसरोवार गाउँपालिकाको गौरवको योजाना अन्तर्गत कृषि प्राविधिक धार (बालि बिज्ञान) बिषयमा क्रमश: कक्षा : ९, १०, ११ र १२ संचालन मा रहेको छ l हाल यस विद्यालयमा साधारण र प्राविधिक धार गरि शै. स. २०७९ को इमिस रेकर्ड अनुसार ३८४ जना विद्यार्थीहरु विधयलयको ५ वटा भवनमा अध्यनरत रहेको छन् भने २७ जना शिक्षकहरु अधयापनमा संलग्न रहेका छन l
हाम्रो कार्यक्रम
व्यक्ति , समाज , राष्ट्र सबैले आ–आफ्नो अधिकार र कर्तव्यको पालना गर्ने नियम नै अनुशासन हो ।
श्री कालिका माध्यमिक विद्यालय नै किन त ?
व्यक्ति , समाज , राष्ट्र सबैले आ–आफ्नो अधिकार र कर्तव्यको पालना गर्ने नियम नै अनुशासन हो । अनुशासनको पालना सबैले गर्नु पर्छ । त्यसकारण यस विद्यालयमा केहिविद्यार्थीहरुमा अनशासनमा कमि देखिएकोले शिक्षण सिकाइमा त्यति प्रभावकारी देखिएन र सिकाइ उपलब्धि बृद्धि गर्न सकिएन । यी कुराहरु सबैमा अवगत भएको हो । २०७६ बैशाखमहिना देखि नै विद्यार्थीहरुमा अनुशासन कायम गरी सिकाई उपलब्धि बृद्धि गर्ने उद्धेश्यले अनुशासन समिति गठन गर्ने निर्णय गरियो । सोहि समितिले तपशिलमा उल्लेख भए अनुसार नियम बनाइ आजैकै मितिबाट लागू भएका छन् ।
88
कार्य अन’भव
65
शिक्षक
504
विद्यार्थी
95
अवार्ड
प्रशंसापत्र
विद्यार्थी,शिक्षक र अभिभावकको भनाईबागमती प्रदेश मकवानपुर जिल्ला इन्द्रसरोवर गांउपालिका वडा नम्बर ०४ फाखेलचौर स्थित श्री कालिका माध्यमिक विद्यालयको स्थापना बि स २०१७ सालमा भई २०५६ साल सम्म कक्षा १ देखि कक्षा ५ सम्मको शिक्षा दिई प्राथमिक विद्यालय २०५७, २०५८, २०५९ बाट क्रमश : कक्षा ६, ७, र ८ सम्मको स्तर बृद्दि गर्दै निम्न माध्यामिक विद्यालय, २०७४, २०७५ बाट क्रमश : ९ र १० को अनुमति प्राप्त गरि माध्यमिक विद्यालायको रुपमा र शै.सत्र २०७६, २०७७, २०७८, २०७९ बाट इन्द्रसरोवार गाउँपालिकाको गौरवको योजाना अन्तर्गत कृषि प्राविधिक धार (बालि बिज्ञान) बिषयमा क्रमश: कक्षा : ९, १०, ११ र १२ संचालन मा रहेको छ l हाल यस विद्यालयमा साधारण र प्राविधिक धार गरि शै. स. २०७९ को इमिस रेकर्ड अनुसार ३८४ जना विद्यार्थीहरु विधयलयको ५ वटा भवनमा अध्यनरत रहेको छन् भने २७ जना शिक्षकहरु अधयापनमा संलग्न रहेका छन l
विद्यार्थी–२०६९